Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

आज ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं, फाल्गुन ७ गते । आज  ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ ।

ghg

७ फागुन २००७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष प्रजातन्त्र मानाईने गरिएको छ ।

१०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गरेका थिए । राजा त्रिभुवनको घोषणा पछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

प्रजातन्त्रको स्थापनाका लािग शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

प्रजातन्त्र स्थापना भएको  सम्झनामा सरकारले प्रत्येक वर्ष टुडिँखेलमा ओपचारिक कार्यक्रमको आयोजना गर्दैर् आएको छ ।

 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget