Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सरकार ढालेर देखाउन चुनौती

भैरहवा, फागुन १५ गते  । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकार निर्माणको काम केटाकेटी खेल नभएको’ भन्दै ‘कसैलेपनि आफ्नो सरकारलाई सजिलै ढाल्न नसक्ने’ दाबी गरेका छन् ।

nnnnjj

शुक्रबार भैरहवामा आयोजित एमालेको आमसभालाई सम्बोधन गर्दै उनले ‘वर्तमान सरकार गाई कि त्रिशुल भन्ने खेलबाट बनेको होइन’ भने ।

महाधिवेशनपछि नेपाली कांग्रेस पनि वर्तमान सरकारमा आउने भन्दै प्रधानमन्त्री ओलीले ६ महिनाभन्दा लामो आन्दोलनबाट थाकेका मधेसी दलहरु पनि यही सरकारमा सहभागी हुने जिकिर गरे ।

आफ्नो ६ दिने भारत भ्रमणले भारतसँगको बिग्रेको सम्बन्धमा पूरै सुधार आएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले शुक्रबारै भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे जानकारी लिनुका साथै निर्माण क्षेत्रको स्थलगत् अवलोकनसमेत गरे ।

एमालेको कार्यक्रम बिथोल्न मधेशी मोर्चाले शुक्राबर रुपन्देहीमा बन्द आह्वान गरेपनि त्यसको खासै प्रभाव भने परेन । -

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget