
सशस्त्र द्वन्द्वान्तमक भारतीय शिक्षालयमा अध्ययन गरी पार्टी शान्ति प्रक्रियामा आएपछि अखिल क्रान्तिकारी नेतृको रुपमा प्रकट भएकी बाबुराम–हिसिलापुत्री मानुषीले बाबुको भूगोल र आमाको समुदायमा पुरुषसँग नाता गाँसेकी छन् । बाबु र आमाकी साझा छोरी बन्नलाई नाम पछाडि यमी भट्टराई लेख्ने उनले तनहुँका जेकेन्द्र श्रेष्ठलाई जीवनसाथी रोजेकी हुन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।