Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अर्जुन सोनमको "तिमी मेरो" गीतको भिडियो सार्वजनिक


गीतकार दिपेन्द्र खड्काकाको एल्वम दिपमा समावेश ‘तिमी मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो रिलिजसँगै चर्चामा छ । खड्काको एल्वम टि टाईमले बजारमा ल्याएको हो ।

अर्जुन घिमिरे र कृष्टिना थापाको अभिनय रहेको यो भिडियो विदेब पोख्रेलले छायांकन गरेका हुन भने मदन खड्काले निर्देशन गरेका हुन् । युवायुवती बीचको प्रेमलाई भिडियोले दर्शाएको निर्देशक खड्काले जानकारी गराएका छन् ।
गीतमा बिबि अनुरागीको संगीत र दिपेन्द्र खड्काको शब्द रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेको हुन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget