Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

घाँटी थिचेर आफ्नै श्रीमतीको हत्या

झापा, जेठ ४ । झापाको बिर्तामोडमा गए राती एकजनाले घाँटी थिचेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । बिर्तामोड नगरपालिका ६ स्थित हरि प्रसाद राजवंशीको घरमा डेरा लिई बसेका ३५ वर्षीय दिपक अग्रवालले आफ्नै २५ वर्षीया पत्नी ज्योति अग्रवालको हत्या गरेका हुन् । प्रहरीका अनुसार गए राती करिब १२ बजेतिर दुबैबीच वादविवाद भएको थियो । वादविवादकै क्रममा अग्रवालले पत्नी ज्योतिको घाँटी थिचेर हत्या गरेको घर धनी हरिप्रसादले प्रहरीलाई जानकारी गराउनु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षकसहितको टोली खटिई दिपक अग्रवाललाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको उक्त काझापाको बिर्तामोडमा गए राती एकजनाले घाँटी थिचेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । बिर्तामोड नगरपालिका ६ स्थित हरि प्रसाद राजवंशीको घरमा डेरा लिई बसेका ३५ वर्षीय दिपक अग्रवालले आफ्नै २५ वर्षीया पत्नी ज्योति अग्रवालको हत्या गरेका हुन् । प्रहरीका अनुसार गए राती करिब १२ बजेतिर दुबैबीच वादविवाद भएको थियो । वादविवादकै क्रममा अग्रवालले पत्नी ज्योतिको घाँटी थिचेर हत्या गरेको घर धनी हरिप्रसादले प्रहरीलाई जानकारी गराउनु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षकसहितको टोली खटिई दिपक अग्रवाललाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget