Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

‘भावनामा ...’ म्यूजिक भिडियो सार्वजनिक मिलन गिताको चौथो म्यूजिक भिडियो


अर्जुन गुरागाई
मिलन श्रेष्ठ र गीता गुरुङ श्रेष्ठको चौथो म्यूजिक भिडियो सार्वजनिक भएको छ । मिलन गीता एल्वममा समाबिष्ट ‘भावनामा डुबाई डुबाई ....’ बोलको गीत क्रेजी इन्टरटेमेन्टले निर्माण गरेको हो ।
मिलन श्रेष्ठ र गीता गुरुङ श्रेष्ठको स्वर, रचना÷संगीत कमल खत्रीको रहेको छ । म्यूजिक भिडियोमा गायक श्रेष्ठका अलवा प्रेशिका निरौला, सुमन खनाल, करण धिताल, प्रविन विक, निशा इम्बुङले अभिनय गरेका छन् । उक्त म्यूजिक भिडियोको क्यामेराम्यान भूपेन्द्र तुम्वाहाम्फे, कोरियोग्राफी राम विक, सम्पादन विज्ञान राईले गरेका छन् भने निर्देशन सन्तोष राईले गरेका हुन् ।


 मिलन गिताको चौथो म्यूजिक भिडियो


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget