Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पोखरिया गाविस बालविवाहमुक्त गाविस घोषणा



मोरङ्ग, जेठ १४ । 
 
मोरङ्ग पोखरिया गाविस जिल्लाकै पहिलो बालविवाहमुक्त गाविस घोषणा भएको छ । जिल्ला विकास समिति, प्लान इन्टरनेसनल नेपाल र फरेन जस्ता संस्थाका पदाधिकारीहरुले हिजो दिउँसो संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी बालविवाहमुक्त गाविस घोषणा गर्नुभएको हो । कार्यक्रममा जिविस मोरङ्गका सामाजिक विकास शाखा अधिकृत सरोज गौतम, प्लान नेपालकी कार्यक्रम संयोजक रुपा उदास र फरेनका अध्यक्ष चुडामणी आचार्यले संयुक्तरुपमा बालविवाहमुक्त गाविस घोषणा गर्नुभएको हो । ६ सय ६६ घरधुरी र ३५ हजार ८५ जनसंख्या भएको गाविसमा विगत ६ वर्ष अगाडि बालविवाह उल्लेख्यमात्रामा हुने तथ्य समेत सार्वजनिक गरिएको थियो । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget