Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मर्नुअगाडि कुमारित्व भंग गर्ने यी नायिकाको चाहना, लोग्ने खोज्न अनौठो विज्ञापन



बिहेमा बरबधु खोज्नका लागि गरिने विभिन्न विज्ञापन त हामीले देखेकै छौँ । तर एक ४० वर्षीया अभिनेत्रीले भने निकै फरक ढंगमा आफ्नो विहेको विज्ञापन गरेकी छिन् र असल लोग्नेको खोजीमा छिन् ।
थाइल्याण्डकी अभिनेत्री अरान्या पुइ पाथुमथोंग ४० वर्षकी भैसकेकी छिन् । तर उनी आफुलाई अझै कुमारी नै दाबी गर्छिन् । उनले हालै राजधानी बैंकका सहरको मध्य भागमा एउटा ठूलो बोर्ड राखेरै  लोग्नेका लागि विज्ञापन गरिन् ।
उक्त विज्ञापनमा उनको मोबाइल नम्बर पनि दिइएको थियो । त्यसैले उनीसँग बिहे गर्न चाहने पुरुषहरुले उनलाई सिधै सम्पर्क गर्न सक्थे ।
विज्ञापनमा लेखिएको थियो की अरान्या आफु भर्जिन हुन् र मर्नुअघि आफ्नो भर्जिनिटी कम्तिमा एक पटक तोड्न चाहन्छिन् । विज्ञापन पोष्टरमा उनको निकै बोल्ड तस्वीर पनि दिइएको थियो ।
तर राजधानी सहरको बीच भागमा यस्तो आपत्तिजनक विज्ञापन सहितको तस्वीर सह्य भएन । पुलिसले केही दिनमै उक्त विज्ञापन बोर्ड हटाइदियो र पैसा लिएर त्यस्तो विज्ञापन सहरको सार्वजनिक स्थानमा राख्ने विज्ञापन एजेन्सीलाई जरिवाना पनि गर्यो । - अनलाइन खबरबाट 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget