Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

स्थानीय शान्ति समिति मोरङमा ३७ वटा उजुरी दर्ता

मोरङ, जेठ ५ ।
स्थानीय शान्ति समिति मोरङमा ३७ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा स्थानीय शान्ति समितिको कार्यालयमा १२ वटा उजुरी परेका छन् । त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा २५ वटा उजुरी परेको स्थानीय शान्ति समिति मोरङका संयोजक महेश रेग्मीले जानकारी दिनुभयो । 
बेपत्ता तथा सत्यनिरुपण तथा मेलमिलापका सम्बन्धमा २५ वटा गरेर जम्मा ३७ वटा उजुरी दर्ता भएका हुन् । संयोजक रेग्मीका अनुसार कार्यालयवाट ११३ वटा फारम लगिएको र बेपत्ता सम्बन्धमा आगामी जेठ मसान्तसम्म उजुरी दिन सकिनेछ । त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा असार २ गतेसम्म उजुरी दिन सकिनेछ । गत वैशाख २ गतेदेखि मोरङमा उजुरी लिन थालिएको हो ।   

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget