Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गीतकार दिपेन्द्र खड्काको ओ बेबी ..

गीतकार दिपेन्द्र खड्काकाको एल्वम दिपमा समावेश ‘लाग्यो लाग्यो नसा ’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो रिलिजसँगै चर्चामा छ । खड्काको एल्वम मुन लाईट फिल्मले बजारमा ल्याएको हो ।

 मनिष श्रेष्ठ / यल्बिन बस्नेत / अनु पराजुली र संगीता लामाको अभिनय रहेको यो भिडियो बिजय लामाले छायांकन गरेका हुन भने आशिक राईले निर्देशन गरेका हुन् । डान्स गित बनेकोले भिडिओ राम्रो बनेको निर्देशक आशिक राईले जानकारी गराएका छन् । गीतमा बिबि अनुरागीको संगीत र दिपेन्द्र खड्काको शब्द रहेको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेको हुन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget