Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

खुकुरी प्रहारबाट एक घाइते


ईलाम, १६ जेष्ठ । ईलामको एकतप्पा गाविसमा शनिबार खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन।
एकतप्पा गाविस वडा नम्बर १ बस्ने ३४ वर्षिय पहलमान मगरलाई सोही ठाउँका ४३ वर्षिय तेज बहादुर मगरले शनिबार दिउँसो ४ बजे प्रहार गरी गम्भीर घाइते बनाएका हुन।
मगरको टाउकोमा खुकुरीको गहिरो चोट रहेकोले उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको छ।
शनिबार अपरान्ह ४ बजेतिर दुबैविच भनाभन हुँदा तेजबहादुरले उनीमाथी खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार गर्ने तेज बहादुर फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी एकतप्पाले जनाएको छ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget