Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

इटहरीको ओसियन पार्कमा दुईदिने टाटा कार मेला

जेठ ८
सुप्रिया राई

इटहरी÷इटहरीको ओसियन पार्कमा सुक्रवार र सनिवार दुईदिने टाटा कार मेला लगाएको छ ।सिप्रदी ट्रेडिङ्ग प्राईभेट लिमिटेडले टाटा मोटर्सले उत्पादन गरेका विभिन्न ब्राण्डका सुरक्षित र सुविधा सम्पन्न कारहरु उपभोक्ताहरुको रुचि अनुसार बजार ल्याएको भन्दै त्यसको बजार प्रबर्धनको उद्देश्यले शुरु गरेको सिप्रदी ट्रेडिङ्गका प्रतिनिधि सिर्जन नेपालले वताए । विेशेषगरी राजधानी काठमाण्डौमा मात्र गरिदै आएको टाटा कार मेलामा राखिएका टाटा कारहरु को मोडमा चलाउँदा तेलको खपत कम हुने र सहज रुपमा गन्तब्यमा चोह अनुसार पुग्न सकिने तथा कारमा हुईकिदा बातावरण अनुसारका तातो वा चिसोको अर्डन अनुसार मौसम कार आफैले मिलाउने प्रविधि समेत ती कारमा उपलब्ध हुने प्रतिनिधि नेपालले बताउनुभयो ।टाटा कार मेलाका विषयमा जानकारी दिनुहुँदै टाटाले उत्पादन गरेको जेष्ठ बोल्ट र स्ट्रोङ नामका तीन वटा कारहरुको बिक्री प्रवर्धनसँगै कारका पारखी उपभोक्ताहरुलाई त्यसले दिने सेवा सुविधाका विषयमा जानकारी गराउन टाटा कार मेलाको आयोजना गरिएको पनि नेपालले वताए 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget