Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गण्डकी मेडिकल कलेजका सञ्चालकसहित १२ विरुद्ध भ्रष्टाचारको मुद्दा

Gandaki-Medical-College७ जेठ, काठमाडौं । गण्डकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पोखराका संञ्चालकसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
शर्मासहित कलेज सञ्चालकहरु रमेश शर्मा, प्रकाश लामिछाने, भेषराज अर्याल, हुमनाथ कोइराला र निसान राजभण्डारीविरुद्ध पनि मुद्धा दायर भएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त कलेजले पद स्वीकृत नै नभएका विषयमा फ्याकल्टी विवरण उल्लेख गरी १५० सिटका लागि झुटा विवरण पेश गरेको अख्तियारले जनाएको छ ।
यस्तै निरीक्षकका रुपमा खटिएका प्रा. डा. गणेशकुमार राईले कुनै अध्ययन नै नगरी प्रतिवेदन बुझाएको पाइएको भन्दै उनीविरुद्ध पनि मुद्धा दायर भएको छ । दुई प्राध्यापक, दुई उपप्राध्यापक र एक डाक्टरविरुद्ध पनि भ्रष्टाचारको मुद्धा परेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget