Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लागुऔषधसहित तीन पक्राउ


मोरङ,१७ जेष्ठ । मोरङको बिराटनगर उपमहानगरपलिका २१ स्थित जोगबनी नाकाबाट आइतबार लागुऔषधसहित तीन युवक पक्राउ परेका छन।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १६ एकम्बा बस्ने १८ वर्षिय कमल चौधरी, सोही ठाउँ बस्ने २१ वर्षिय दयाराम चौधरी र बिराटनगर २ का २२ वर्षिय सुर्य श्रेष्ठ रहेका छन।
अपरान्ह ४ बजेतिर जोगबनी बजारबाट आउदै गरेका उनीहरुलाई लागुऔषध नियन्त्रण ईकाई बिराटनगरबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट १३० पिस नाइट्रोसन ट्याब्लेट तथा एभिल, डाइजेल्याब र लुपिजेसिक नामक ईन्जेक्सन एक\एक एम्पुल बरामद भएको थियो।
बरामद लागुऔषधसहित तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget