Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कोशी सेन्टजेम्समा टिआर हस्पिटलले एकदिने प्राथमिक स्वास्थ्य शिविर

सुप्रिया राई जेठ ७ Displaying tr.JPGDisplaying tr.JPGDisplaying tr.JPG
इटहरी÷ इटहरीको कोशी सेन्टजेम्स बिद्यालयका बिद्यार्थीलाई लक्षित गदै सुक्रवार टिआर हस्पिटलले एकदिने प्राथमिक स्वास्थ्य शिविर आयोजना गरेको छ ।शिविरमा नर्सरी देखी कक्षा १० सम्मका बिद्यार्थीलाई बिभिन्न बिषयको स्वास्थ्य चेकजाँच तथा निशुल्क औषधी बितरण गरिएको थियो । बिद्यार्थीहरुको बल्ड टेष्ट, फेम्ली फिजिसियन तथा बालबालिका सम्बन्धि चेकजाँच गरिएको थियो । अस्पतालका चिकित्सक मदन मण्डल र श्रीप्रसाद खनालले स्वास्थ्य शिविरमा चेकजाच गर्नुभएको थियो । इटहरीका ३ हजार बिद्यार्थीहरुलाई अस्पतालले निशुल्क स्वास्थ्य सेवा दिनुको साथै अबिभावकलाई समेत ३० प्रतिशत छुट सहितको सेवा दिने अस्पतालका प्रमुख तिलक अधिकारीले बताए । निशुल्क प्राथमिक स्वास्थ्य शिविरमा कोशी सेन्टजेम्स बिद्यालयका करिव दुई सय बिद्यार्थीले शिविरको लाभ लिएका थिए । तिन महिना भित्र इटहरी उप–महानगर क्षेत्रका सबै बिद्यालयमा पुगेर निशुल्क उपचार सेवा एवम स्वास्थ्य शिविर गर्ने लक्ष्य अनुसार बिद्यालयमा अभियान थालेको अस्पतालका प्रमुख तिलक अधिकारीले जानकारी दिए

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget