काठमाण्डौमा जन्मीएर काठमाण्डौमानई हुर्कीएकी सकुनले पुर्वका युवा डेभिड सुव्वा संग विवाह गरीन् र दोलाखामा १० वर्ष सम्म स्कुल संञ्चालन गरीन्,स्कुल संञ्चालन गर्दागर्दै सासुससुरा वृद्धा भएको कारण इटहरी फर्कीनु भयो ।इटहरी आए पछि घरपरीवार संग वस्दै श्रीमान किराना पसल संञ्चान गर्न थाल्नु भयो । सकुन भने व्युटीपार्लर संञ्चालन गर्न थाल्नु भयो दुई छोराहरु पनि हुर्कीसकेको कारण फुर्सद मिलाएर समाजसेवा गर्न रुचाउने इटहरी ४ मा विगत १० वर्ष देखी न्याचुरल व्युटीपार्लर संञ्चालन गर्दै आउनु भएकी सकुन सुव्वा संग सुप्रिया राईले गरेको कुराकानी प्रस्तुत गरीएको छ ।
तपाइको दैनिकी कसरी सुरु हुन्छ ?
सामान्य अरु महिलाको जस्तै हो मेरो पनि दैनिकी घरको सरसफाइ चिया नास्ता वाट सुरु हुन्छ ।
तपाइको न्याचुरल व्युटीपार्लरमा के के सुविधाहरु छन् ?
एउटा व्युटीपार्लरमा पाइने सुविधाहरु सवै पाइन्छ मेरोमा त्यसमानी मैले आफ्नो मा सधै आउने ग्राहको लागी कार्ड वनाएको छु । आफुले जानेको स्वास्थ्य र सौदर्यको विषयमा जानकारी दिने,ग्राहको आवस्यकता हेरेर स्कीन हेरेर त्यहि अनुसारको काम गरीदिने गरेको छु ।
१० वर्ष शिक्षण पेसा गरेर पनि फेरी पार्लर गर्नु भा छ कुन पेसा रमाइलो ?
पेसा त २ वटै राम्रो हो शिक्षण पेसा नि मेरो लागी राम्रो थियो,तर घरयासी कारणले छोड्नु परेको थियो वृद्धा भएका सासुुससुरा यताहुनुहुन्थ्यो हामी उता दोलाखामा थियौ त्यसैले पनि यता आइयो,यता आए पछि पार्लर चलाउने सानै देखिको रहर पनि पुरा भयो ।
पार्लर सुरु गर्दा र अहिले के फरक पाउनुु भयो ?
धेरै फरक पाएको छु,दिनानु दिन फरक तरीकाहरु आइरहेका छन् ,हामीले सुरु गर्दा मेसीनहरु को प्रयोगनै त्यति गरीदैन थियो,तर अहिले नयाँ प्रविधिहरु आएको छ जसका कारण छिटो काम गर्न सकिन्छ ,
श्रेष्ठको छोरी लिम्वु संग विवाह गर्दा केही समस्या झेल्नु परेन ?
वावा,आमाले सुरुमा मन दुखाउनु भएको थियो,श्रीमानको तर्फ वाट भने सुरुमानै मलाई छोरीको रुपमा स्वीकार गर्नु भएको थियो,मलाई अन्तरजातिय विवाहको समस्या कस्तो हुन्छ सम्म थाहा छैन,म आफ्नो जिन्दगीमा धेरै खुसी छु,मेरो जस्तो खुसी सवैको जिन्दगी रहोस भन्न चाहान्छु ।
व्युटीपार्लरको भविष्य कस्तो छ ?
अहिलेको युग भनेको स्वास्थ्य र सौर्दयको युग हो,त्यसैले जो कोही पनि पार्लर वाट टाढा रहन सक्दैन,सवैमा व्युटी हुनु पर्छ भन्ने मानसिकता भइसकेको अवस्थामा छ ,सुरुमा मैले पार्लर संञ्चालन गर्दा अहिलेको जस्तो वाक्लो पार्लरनै थिएन,अहिले भनेको प्रत्येक मानिसको आवस्यकता वनि सकेको हुनाले पार्लरको भविष्य राम्रो छ ।