Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मैले माया गर्न जानिन "र "को होला त्यो" पछी को सतिज श्रेष्ठ को अर्को एउटा मन छुने भिडियो


गायक तथा मोडेल श्याम कार्कीको एल्वम ट्वान्टी सिक्सटिनमा समावेश तिम्रो मायाले बाधेर राख गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो रिलिजसँगै चर्चामा छ । कार्कीको एल्वम द रिवृल क्रियशनले बजारमा ल्याएको हो भने भिडियो लाई बारकोड प्रोडक्सन्ले बजार मा ल्याएको छ।गीतमा बिराट कडेरियाको संगीत र रबि मल्लको शब्द रहेको छ । सतिश श्रेष्ठको निर्देशन सम्पादन रहेको भिडियो छायाङ्कन भने सतिज श्रेष्ठ अनिल मानन्धर र उमङ्ग शाहीले गरेका हुन् भिडियो मा आश्मा गिरि को उत्कृस्ट अभिनय देख्न सकिन्छ। ।
गायक कार्की को यो भन्दा अगाडि सकिन यो मन लाई ढाट्न बोल्को गित चर्चा मा थियो। एल्बममार्फत गायन क्षेत्रमा आउनु अगावै मोडलिङमा छाइसकेका छन् । उनले पहिलो मोडलको रुपमा विवेक सिटौलाको “पागलसरी” गीतमा अभिनय गरेका थिए । त्यसलगतै उदित नारायणले आवाज तथा चर्चित संगीतकार अर्जुन पोखरेलले संगीतबद्ध गरेको सर्माएर लजाएर बोलको गीतमा र नायक आर्यन सिग्देलसंग पर्दा बाडी सकेको साथै माइतीघर चलचित्रको “नमान लाज यसरी“ बोलको गीतमा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अभिनय गरिसकेका छन् । तिम्रो माया ले बाधेर राख को भिडियो हेर्न तलको लिन्क मा क्लिक् गर्नु होला ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget