Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बुढी खोलामा आएको बाढीले पाँच घर डुबानमा

सुनसरी, जेष्ठ ११ गते।
सुनसरीको बुढीखोमा आएको बाढीले दुहवी ७ स्थित पाँच घर डुबानमा परेका छन।
खोलामा आएको बाढीकाकारण स्थानीय मुकेश डोम, पन्नु डोम, छेकन डोम, मनोज डोम र सुरज डोमको पाँच घर डुबानमा परेको हो। बाढीका कारण उनीहरुको घरभित्र रहेको अन्नपात, लत्ता कपडा तथा भाँडाबर्तन बगाउँदा अन्दाजी सात लाख बराबरको क्षती भएको बताइएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटि गई उक्त घरका मानिसहरुलाई सुरक्षीत स्थानमा राखिएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget