Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोटरसाइकल दुर्घटनामा एक घाइते


मोटरसाइकल दुर्घटनामा एक घाइतेको लागि तस्बिर परिणाममोरङ, जेष्ठ ७ गते।
पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको बयरवनमा बिहिबार मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
बिहिबार राती ११ बजेतिर पूर्वबाट पश्चिमतर्फ जादै गरेको को २० प ६५३० नम्बरको मोटरसाइकल बयरबन ९ स्थित कानेपोखरीको जंगलमा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा उक्त मोटरसाइकलका चालक मोरङ बेलबारी नगरपालिका ३ बस्ने ३० वर्षिय सुमन घिमिरे घाईते भएकाले उपचारार्थ विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल अस्थायी प्रहरी चौकी कानेपोखरीमा राखिएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget