Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पोखरीमा डुबेर मृत्यु

पोखरीमा डुबेर मृत्युको लागि तस्बिर परिणाम

मोरङ, जेष्ठ १४ गते।
मोरङको सिद्राहा गाविसमा पोखरीमा डुबेको अवस्थाम एक पुरुषको शव फेला परेको छ।
सिद्राहा गाविस ५ बस्ने ५५ वर्षिय कालुराम माझीको घरदेखि २५ मिटर पश्चिमा रहेको पोखरीमा डुबेको डुबेको अवस्थामा शव फेला परेको हो। दुई दिन अघि घरबाट हिडेका माझीलाई आफन्तहरुले खोजी गर्नेक्रममा बिहिबार अपरान्ह उनलाई पोखरीमा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट टोली खटिगई कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमकालागी कोशी अंचल अस्पताल पठाइएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget