Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मध्यरातमा परकम्प

काठमाडौँ, ११ जेठ । गएराति मध्यरातमा धादिङको नौबिसे आसपास केन्द्र बनाएर ४.२ रिक्टरको परकम्प गएको छ ।

राति १२ बजेर ५४ मिनेटमा गएको परकम्पको धक्का काठमाडौँ र छिमेकी जिल्लामा महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प हो । हालसम्म चार रिक्टर माथिका ४५९ वटा परकम्प गइसकेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget