Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी






पाँचथर, जेठ १३ ।

पाँचथरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा आङना-१ का पदममाया माङलाक, उनका छोरा रामप्रसाद, छोरीहरु कविता, मनुषा र सोनी रहेका छन् । उनीहरु सबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
 
पदममाया मालाङकले जंगलबाट ल्याएको च्याउ खाएर सुतेका उनीहरु बिरामी परेका हुन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget