Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

स्वघोषित पोर्न स्टारको दर्जा पाएकी अर्चना पनेरु स्टारर पहिलो फिल्म 'जिस्म'को टिजर आउट

स्वघोषित पोर्न स्टारको दर्जा पाएकी अर्चना पनेरु स्टारर पहिलो फिल्म 'जिस्म'को टिजर आउट भएको  छ । सार्वजनिक टिजरमा अर्चनालाई मुख्य प्राथमिकता दिईएको छ । 
 
 
टिजरमा यसअघि पुर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नि लियोनले 'एक पहेली लिला' फिल्ममा दुखले नुहाएको दृश्य दोहिर्याईएको छ । सार्वजनिक टिजरमा अर्चनाका हट दृश्यदेखि दुखले नुहाएका दृ्श्यसम्म समावेश छन् ।
 
राजु गिरी निर्देशित फिल्म अनेकन विवादका कारण पहिलेदेखि चर्चामा छ । सार्वजनिक प्रदर्शन भने असार ३१ मा हुँदैछ । फिल्ममा अर्चनासँगै सुरेन्द्र बुढा लिड रोलमा छन् । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget