Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पुनर्निर्माणका लागि थप १३ सय इञ्जिनियर गाउँ जाँदै

engineer
जेठ १२ गते , काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त घर तथा संरचना बनाउन थप १३ सय इञ्जिनियर तथा आभेरसियर खटिने भएका छन् । सरकारले करारमा नियुक्ति दिएर गाउँ-गाउँमा थप इञ्जिनियर खटाउन लागेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबारदेखि इन्जिनियरलाई पुनर्निर्माणका लागि बुधबार भूकम्प प्रभावित जिल्लामा खटाउँदैछ । साँझ एक कार्यक्रमकाबीच प्राधिकरणणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले उनीहरुलाई औपचारिक विदाइ गर्नेछन् ।
प्रभावित जिल्लाका हरेक गाविसमा १, नगरपालिकामा ३ र स्रोतकेन्द्रमा ४ जनाका दरले इन्जिनियर परिचालन गर्ने नीति लिएको छ ।
यसअघि पनि साढे १३ सयर इञ्जिनियर गाउँ गइसकेका छन् । प्राधिकरणले इन्जिनियरहरुलाई आवास पुनर्निर्माण सम्बन्धी आधारभूत तालिम दिएको छ

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget