Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकार तयार छ : उपप्रधानमन्त्री गच्छदार



विराटनगर, ३ जेठ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलन स्थगित गरेर वार्तामा आउन आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले सडक अबरुद्ध गरेर तथा सिंहदरबार घेरेर अधिकार प्राप्त नहुने बताए ।

उपप्रधानमन्त्री गच्छदारले सरकारले पटकपटक वार्ताका लागी मोर्चालाई आह््वान गरिरहेको भन्दै सहमतिको विकल्प नरहेको बताए । आन्दोलनले समस्या झन् बल्झाउने भएकाले वार्ताको विकल्प नभएको उनको भनाइ थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget