Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कृष्णमाया तिम्सिना स्मृति प्रतिष्ठानद्धारा इटहरीमा लेखा ब्यावस्थापन सम्बन्धी तालिम संचालन

अर्जुन गुरागाई इटहरी जेठ ७

कृष्णमाया तिम्सिना स्मृति प्रतिष्ठान इटहरीले आज बिभिन्न टोलबिकास संस्थाका प्रतिनिधिहरुलाई लेखा ब्यावस्थापन सम्बन्धी तालिम दिएको छ ।
इटहरी रेडक्रसको सभाकक्षमा भएको तालिममा इटहरी आसपासका १२ भन्दा बढी टोलबिकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको संस्थाका खेमनाथ तिम्सीनाले जानकारी दिनुभएको छ ।
तालिमले आफुहरुलाई लेखा ब्यावस्थापनमा सहज भएको सहभागिहरुले बताएका छन् । कार्यक्रमको संस्थाका केन्द्रिय अध्यक्ष गोबिन्दप्रसाद तिम्सीनाले उद्घाटन गर्नुभएको थियो ।।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget