Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कल्चर नगरी सास्कृतिक कार्यक्रम सम्पन्न


विराटनगर १५ जेष्ठ । नेपाल र भारत दुवै देशको सस्कृतीलाइ थप वृद्धिगर्ने उदेश्यले शुक्रवार बेलुका कल्चर नगरी सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नेपालका विभिन्न स्थानमा रहेका गित सगित, नृत्य तथा नाटकहरुलाइ अगाडी वढाउन सहयोग पु¥याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको भारतिय राजदुतावासकी प्रेश कल्चर सेक्रेटरी रुभी जसमी सर्माले सो कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो । भारतिय राजदुतावास तथा विपि कोइराला इन्डो नेपालको आयोजनामा भएको कार्यक्रममा कलाकारहरुले गित , नृत्य तथा नाटक प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमा गायकार रामा मण्डल लगायतका कलाकारहरु ले  गित गाउनु भएको थियो । कार्यक्रममा भानुकला केन्द्र विराटनगर, मैथली जन सास्कृतमन्च, मैथली चलचित्र कलाकार संघले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget