Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

खोलाले बगाएर मृत्यु


उदयपुर,१४  जेष्ठ । उदयपुरको सवाखोलाले बगाएर एक महिलाको मृत्यु भएको छ।

कटारी नगरपालिका ११ स्थित सवाखोलाको दोभानमा नुहाउन गएकी उदयपुर रिस्कु २ बस्ने ७८ वर्षिया देव कुमारी तिम्सिनालाई खोलाले बगाउँदा आज बिहना मृत्यु भएको हो।
बिहान ४ बजेतिर घरबाट नुहाउन भनि हिडेकी तिम्सिना फर्कि नआएपछि खोजी गर्दै जाँदा उनको शव खोला किनारमा भेटिएको थियो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट खटि गएको प्रहरी टोलीले कानूनी प्रकृया सम्पन्न गरि शव पोष्टमार्टमकालागी जिल्ला अस्पताल पठाइएको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget