Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जंगली च्याउ खाँदा एकै परिवार तीन सिकिस्त

जंगली च्याउ खाँदा एकै परिवार तीन सिकिस्तको लागि तस्बिर परिणाम

ईलाम, जेष्ठ १४ गते।
ईलामको दानाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना सिकिस्त भएका छन्।
जंगलबाट ल्याएको च्याउ बिहिबार सांझको खानामा पकाएर खाँदा दानाबारी १ चेप्टी बस्ने टेकेन्द्र राईको २४ वर्षिया पत्नी अन्जली राई, उनका १० वर्षका छोरा रोहित राई र ८ वर्षका अर्का छोरा रोजन राई बिरामी परेका हुन।
तीनै जनालाई उपचारकालागी लाईफलाईन अस्पताल दमक ल्याइए प्रहरी चौकी दानाबारीले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget