Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चट्याङ लागेर महिलाको मृत्यु


उदयपुर, जेष्ठ ८ गते।
उदयपुरको मयंखु गाविस ४ मा शुक्रबार चट्याङ पर्दा गर्भवती एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।
शुक्रबार राती साढे सात बजेतिर चट्याङ खस्दा आफ्नै घरमा बसिरहेकी अन्दाजी २४ वर्षिया अमृता विश्वकर्माको बेहोस भई उपचारकालागी लैजानेक्रममा बाटैमा मृत्यु भएको प्रहरी चौकी बसेरीले जनाएको छ। चट्याङका कारण २५ वर्षिय उनका पति हेम बहादुर विश्वकर्मा घाइते भएका छन। विश्वकर्माको कटारी अस्पतालमा उपचार भइरहेको छ।
चट्याङका कारन उनीहरुको घरसमेत चर्किएको छ भने एउटा बाख्रा र पाँच वटा कुखुरा मरेको उकत् कार्यालयले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget