Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कोरेक्स बरामद


विराटनगर,  ४ जेठ  । मोरङको गोविन्दपुर गाविसस्थित एक किराना पसलबाट सोमवार दिउँसो प्रतिबन्धित औषधी कोरेक्स बरामद भएको छ ।

सो गाविसको खुनियाबारीकी किराना पसल सञ्चालिका रेखाकुमार रहमानी (शर्मा)को पसलबाट १५ वटा कोरेक्सको बोतल बरामद भएको इलाका प्रहरी कार्यालय, रङ्गेलीले जनाएको छ । रहमानीलाई प्रहरीले पक्राउ गरेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget