Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कमेडीसँगै सस्पेन्सले भरिएको ‘लुकामारी ट्रेलर, सौगात र कर्माको रोचक संवाद

karma and surbinaचलचित्र ‘लुट’मा एकसाथ काम गरेका कलाकारद्धय सौगात मल्ल र कर्माले फेरि हंगामा मच्चाउनेछन् । असार १० गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको २ वटा गीत सार्वजनिक भएपछि ट्रेलर रिलिज गरिएको छ ।
श्रीराम दाहालले निर्देशन गरेको यो चलचित्रमा कमेडी भरपुर छ । विशेषगरि, मुख्य कलाकारद्धय सौगात मल्ल र कर्माले दर्शकलाई हसाँउने देखिएको छ ।
चलचित्रमा रिस्ता बस्नेत र सुरविना कार्कीको पनि मुख्य भूमिका छ । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको उचाई चुलिने संभावना छ । सुरजमान सिंह भण्डारीले चलचित्र निर्माण गरेका हुन् ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget