Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गाँजा बरामद

मोरङ,  जेष्ठ  । मोरङको डाँगीहाटबाट आइतबार लागुऔषध गाँजा बरामद भएको छ ।
विशेष सुचनाका आधारमा डाँगीहाट २ का भोगीलाल सहनीलाई तीन किलो गाँजासहित आइतबार सांझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

सहनीको घरबाट लुकाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो।
पक्राउ परेका सहनीई थप अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय बेलबारीमा राखीएको छु।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget