मोरङ,३ जेष्ठ । मोरङको डाँगीहाटबाट आइतबार लागुऔषध गाँजा बरामद भएको छ ।
विशेष सुचनाका आधारमा डाँगीहाट २ का भोगीलाल सहनीलाई तीन किलो गाँजासहित आइतबार सांझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
सहनीको घरबाट लुकाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो।
पक्राउ परेका सहनीई थप अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय बेलबारीमा राखीएको छु।