Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ ट्रेलर रिलिज (भिडियो)

फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’को ट्रेलर रिलिज भएको छ। 
 
फिल्ममा ‘होस्टल रिटन्र्स’बाट चर्चामा आएका सुशील सिटौला मुख्य भूमिकामा छन्। सिटौलाका अलावा सुरजनी केसी, सुशान्त कार्की र शिशिर भण्डारी केन्द्रीय भूमिकामा छन्।
 
ऋषिराज आचार्य निर्देशित फिल्म साउन २१ गते प्रदर्शन हुनेछ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget