Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दमकमा भ्यानले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु

मारुती भ्यान दुर्घटनाको लागि तस्बिर परिणाम

झापा, जेष्ठ १३ गते ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको दमक नगरपालिका १६ मा आज भ्यानको ठक्करबाट मे. ४ प ४७०८ नम्बरको मोटरसाइकल चालक एक युवकको घटनास्थलमै भएको छ।
को १ च १५०४ नम्बरको भ्यानले ठक्कर दिएर मोटरसाइकलका चालक दमक नगरपालिका बस्ने २४ वर्षिय सुमन बिमलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बिमली सवार मोटरसाइकललाई बिहान ०८३० बजे दमक नगरपालिका १६ मा पश्चिमबाट पूर्वतर्फ गईरहेको भ्यानले ठक्कर दिएको थियो।
मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा राखिएको छ भने भ्यान तथा चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget