Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोटरसाइकको ठक्करबाट युवतीको मृत्यु


मोटरसाइकको ठक्करको लागि तस्बिर परिणाम


झापा, जेष्ठ १४ गते।
झापाको शनिश्चरेमा बिहिबार सांझ नम्बरको मोटरसाइकलको ठक्करबाट शनि-अर्जुन नगरपालिका ८ कालीस्थान बस्ने २० वर्षिय उषा रिजालको उपचारकाक्रममा बिहिबार सांझ मृत्यु भएको छ।
सांझ करिब ५ बजेतिर साइकलमा सवार ती युवतीलाई शनि-अर्जुन नगरपालिका १ पानीट्याङकीमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको एफ जेड मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारकालागी विएनसि अस्पताल बिर्तामोड पठाइएकोमा सोही अस्पतालमा सांझ ६ बजे युवतीको मृत्यु भएको हो।
दुर्घटनापश्चात मोटरसाइकल फरार भएकाले प्रहरी चौकी शनिश्चरेबाट पहिचान तथा खोजी कार्य भइरहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget