Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लागुऔषध मुद्दाका फरार एक पक्राउ


सप्तरी , जेष्ठ । इलाका प्रहरी कल्याणपुर सप्तरीले लागुऔषध मुद्दाका फरार एक जनालाई आइतबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी काचन गाविस ७ बस्ने ३६ वर्षिय दिपेन्द्र यादव रहेका छन। यादवलाई कल्याणपुरको टोलीले विशेष सुराकी परिचालन गरी आइतबार सांझ कल्याणपुर ३ स्थित चौकबाट पक्राउ गरेको हो। 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget