Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

स्कुटरले ठक्कर दिएर साइकलयात्री घाइते


सप्तरी, १०  जेष्ठ । सप्तरीको कंचनपुरमा आइतबार स्कुटरले ठक्कर दिएर एक जना साइकलयात्री घाइते भएका छन।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको स्कुटरले ठक्कर दिएर आइतबार अपरान्ह ४ बजे साइकलमा सवार कंचन-रुप नगरपालिका ३ का ५० वर्षिय बिजल प्रसाद साह गम्भीर घाइते भएका हुन। साहलाई कंचनरुप नगरपालिका ५ स्थित राजमार्गमा को. २२ प. ५५३७ नम्बको स्कुटरले ठक्कर दिएको थियो।
ठक्कर पश्चात स्कुटर लड्दा सोही स्थान बस्ने १९ वर्षिय किसुन थापासमेत घाइते भएका छन। घाइते दुबैलाई उपचारकालागी गोल्डेन अस्पताल बिराटनगर ल्याइएको छ भने साइकल र स्कुटर इलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा रहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget