Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गायिका पूजाको “नजर” ले पुर्वमा चर्चा बटुल्दै


अर्जुन गरागाई इटहरी 
नेपाली सांगीतिक क्षेत्रबाट एकल एल्बमको संस्कार बिस्तारै हराउँदै गएको सन्दर्भमा पूजाको यो एल्बम बजारमा आएको हो । “भर्खरै पो“, ”नसम्झी बसूँ“, ”चिटिक्कै छु“ र “निष्ठुरी त तिमी” गरी चारओटा गीत एल्बमभित्र समावेश गरिएको छ । नजरलाई DUSH Music ले बजारमा ल्याएको हो । एल्बमभित्रको “नसम्झी बसूँ” बोलको गीतको भिडियो समेत निर्माण गरिएको छ । भिडियोको हाल सर्वत्र चर्चा भईरहेकोले गायिका सुनुवार मख्ख छिन् । “नजर” र पूजाको सांगीतिक यात्राको सफलताको शुभकामना । प्रतिभावान गायिका पूजा सुनुवार नजर लिएर बजारमा आएकी छिन् । यो उनको हेराईवाला नजर नभएर सांगीतिक नजर हो । पूजाको आवाजमा सजिएको एकल एल्बम “नजर” मार्फत उनी सांगीतिक दुनिँयामा प्रवेश गरेकी हुन् । यूवा गीतकार डि.पी.खनालको एकल शब्द रचनामा चर्चित सँगितकार तथा गायक शंकर थापा ”स्माईल”को एकल संगीतमा नजर तयार भएको हो । संगित सम्योजन भने युवा संगीत सम्योजक उदयराज पौडेल र आशिष अबिरलले गरेका हुन् । आगो पछिको तर्फ बाट नजर एल्बम तथा पुजा सुनुवारलाई शुभकामना 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget