Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लागुऔषध गाँजासहित युवती पक्राउ


मोरङ,१६ जेष्ठ । मोरङको कटहरीबाट लागुऔषध गाँजासहित आज एक युवती पक्राउ परेकी छिन।
धनकुटा छिन्ताङ ८ बस्ने ३१ वर्षिया रचना लामालाई प्रहरीले १३ किलो गाँजासहित आज बिहान ६ बजे कटहरी ९ स्थित रंगेली-विराटनगर सडक खण्डबाट पक्राउ गरेको हो।
को १६ प ९१४७ नम्बरको स्कुटरमा बिराटनगरबाट रंगेलीतर्फ जादै गरेकी लामालाई सि.आर.भि. पोष्ट कटहरीले सम्झना गार्डेन नजिकै रोकेर चेक गर्दा उनको साथमा रहेको झोलाबाट उक्त परिमाणको गाँजा बरामद भएको थियो।
बरामद गाँजासहित युवती र स्कुटीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भइरहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget