Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गायक धन साम्पाङ्ग राईले आफ्नो सानु मायालाई यसरी बोलाए बजारमा चर्चा

अर्जुन गुरागाई इटहरी
खोटाङ फेदी गाबिस वार्ड नं. १ मा जन्मनु भएको गायक धन साम्पाङ्ग राई सानै देखी गित संगितमा मोह भएर अहिले सानो माया एल्बम लिएर बजारमा आउनु भएको छ । हार्भेष्ट मिडिया को प्रस्तुतिमा सानो माया बजारमा ल्याउनु भएको छ । लगभग एक दशकको साधना तथा २ बर्षको कडा मेहनत पछि सानो माया एल्बम बजारमा ल्याउन सफल हुनु भएको हो । बाल्यकाल मा चन्चले स्वभाब का गायक धन साम्पाङ्ग राई सारै मिलनसार ब्यक्तित्व हुनु हुन्छ ।  सानै देखीनै गायक बन्ने रुचि रहेको उहालेृ बताउनु भयो । लगभग १२–१३ बर्ष देखी नै गित गाउने गरेको गायक राईले बताउनु भयो । मेलापात घास दाउरा गर्दा बढि गित गाईन्यो उहाले बताउनु भयो ।
गायक धन साम्पाङ्ग राइ को सानु माया एल्बममा पाच ओटा गित समाबेश रहेका छन, भने साम लिम्बुकोे संगित तथा साम लिम्बु तथा डि पी खनालको शब्द रहेको छ ।
 सानु माया बोलेको गितमा शब्द संगित साम लिम्बु तथा स्वर धन साम्पाङ्ग राइको रहेको छ । मेरो मन बोलेको गितमा  पनि शब्द संगित साम लिम्बु तथा स्वर धन साम्पाङ्ग राइको रहेको छ । त्यो नसालु हेराइ बोलको गितमा बोलेको गितमा पनि शब्द संगित साम लिम्बु तथा स्वर धन साम्पाङ्ग राइको रहेको छ । त्यस्तै तिमी मसंग बोलमा पनि बोलेको गितमा शब्द संगित साम लिम्बु तथा स्वर धन साम्पाङ्ग राइको रहेको छ । भने चार नम्बरमा रहेको आखाले होइन तिम्लाई बोलको गितमा भने शब्द डिपी खनाल र संगित साम लिम्बुको रहेको छ । गायक धन साम्पाङ्ग राइका गितमा एकदम यर्थात पन पाईन्छ । स्वरमा धेरै मिठास पाईन्छ । उहालाई सागितीक सफलताको धेरै धेरै शुभकामना ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget