Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अम्बर गुरुङलाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

Amber-gurung-Return-home-1९ जेठ, काठमाडौंँ । भैरव सांस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङलाई प्रदान गर्ने भएको छ । हाल आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका नेपाली सङ्गीत क्षेत्रका अथक साधक सङ्गीतकार गुरुङलाई उहाँकै निवासमा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको समितिका सल्लाहकार तीर्थ श्रेष्ठले जानकारी दिए । यसअघि सो पुरस्कारबाट फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, प्रेमध्वज प्रधान लगायतका व्यक्तित्व पुरस्कृत भइसकेका छन् । सो पुरस्कारको राशि रु ७० हजार र सम्मानपत्र रहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget