Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

तीन तले घरबाट खसेर मृत्यु


ताप्लेजुङ, ११ जेष्ठ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार राती पाहुना आएका एक व्यक्तिको तीन तले घरबाट खसेर मृत्यु भएको छ।
ताप्लेजुङ नगरपालिका १ स्थित झुना केदेमको घरमा पाहुना आएका उनका भेनाजु झापा दुधे गाविस १ का ३६ वर्षिय नरेन्द्र लिम्बुको तीन तले घरबाट खस्दा उपचारका लागी लैजानेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
राती  शौचालय जान भनि निस्कने क्रममा लिम्बु घरको झ्यालबाट खसेर घाइते भएका थिए। घाइते लिम्बुलाई उपचारका लागी जिल्ला अस्पताल तर्फ लैजानेक्रममा राती साढे १२ बजेतिर मृत्यु भएको हो।
 प्रहरीले  घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget