Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बसको ठक्करबाट दुई जना घाइते

धनकुटा, जेष्ठ ९ गते ।

कोशी राजमार्ग अन्तरगत धनकुटाको भेडेटार ३ मा शनिबार अपरान्ह बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जना घाइते भएका छन्।
धरानबाट धनकुटातर्फ जादै गरेको को १ ख ३०७७ नम्बरको बसले को २३ प ८६६१ नम्बरको मोटरसाइकललाई अपरान्ह ४ बजेतिर ठक्कर दिंदा मोटरसाइकलमा सवार सुनसरी धरान नगरपालिका ३ बस्ने राजु सेठ र मोहित सेठ गम्भीर घाईते भएका छन।
दुबै घाइतेलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको छ भने बस तथा चालक इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget