Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जंगली च्याउ खाँदा बिरामी

जंगली च्याउ खाँदा बिरामीको लागि तस्बिर परिणाम

मोरङ, जेष्ठ ९ गते।
मोरङको बयरवनमा शनिबार जंगली च्याउ खाँदा एक महिला बिरामी परेकी छन।
जंगलबाट ल्याएको च्याउ तरकारी बनाएर खाँदा बयरवन गाविस ६ धम्कुवा बस्ने ३० वर्षिय फुलमाया ऋषीदेव बिरामी परेकी हुन।
ऋषिदेवको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरी चौकी रमाईलोले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget