Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दुर्घटनामा घाईते सुमनको मृत्यु


बेलबारी १५ जेठ । एक साताअघि दुर्घटनामा गम्भिर घाईते भएका मोरङको बेलबारी ३ का ३३ बर्षीय सुमन घिमिरेको शनिबार दिउँसो मृत्यु भएको छ ।
बिराटनगरको गोल्डेन हस्पिटलमा उपचाररत उनको मृत्यु भएको आफन्तजनले जानकारी दिएका छन । बैदेशिक रोजगारीबाट केही महिनअघि घर फर्केका उनको जेठ ६ गते बिहिबार बेलुका को २० प ६५३० नम्बरको मोटरसाईकलमा सवार उनको कानेपोखरीमा दुर्घटना भएको थियो । घिमिरे ३ महिना अघि मात्र बैवाहिक जीवनमा बाँधिएका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget