Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भन्सार छलेको सामान बरामद


मोरङ,  ९ जेष्ठ। मोरङको बिराटनगर २१ स्थित जोगबनी नाकाबाट प्रहरीले आज अन्दाजी ७२ हजार मूल्य बराबरको भन्सार छलेको सामान नियन्त्रणमा लिई भन्सार बुझाएको छ।
सिमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले बिराटनगर २१ स्थित हुलास मेटल चौकबाट भन्सार छलेर भारततर्फ लैजादै गरेको चुरोट तथा भारतबाट नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा तथा खाधान्न बरामद गरी बिराटनगर भन्सार कार्यालयमा बुझाएको हो।
बरामद सामानहरुमा ४६ बण्डल चुरोट, रेडिमेड कपडा, ३२ किलोग्राम पास्ता तथा २० किलो पाउडर दूध रहेको सिमा प्रहरी चौकी रानीले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget