Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

८८ वर्षिया बृद्धा करणी गर्ने पक्राउ

करणीको लागि तस्बिर परिणाम
जेठ १४ भोजपुर  
८८ वर्षिय वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा भोजपुर कुलुङ्ग गाविसका गोरे भन्ने टंकबहादुर बागदास पक्राउ परेका छन् ।
गत जेठ ३ गते करिब १२ बजेको समयमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेका हुन् । ५३ वर्षिय बागदासलाई इलाका प्रहरी कार्यालय दिंलाले पक्राउ गरी बिहीबार भोजपुर ल्याइएको छ ।
उनलाई जवर्जस्ती करणी मुद्धा दायर गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले जानकारी दिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget