Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जन्ती बोकेको बस पल्टिँदा चारजना घाइते

उर्लाबारी (मोरङ), १२ जेठ । मोरङको इटहरामा आज बिहान जन्ती बोकेको बस आफँ अनियन्त्रित भई दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।


उर्लाबारी–बरडङ्गा सडकखण्डअन्तर्गत इटहरा–३ स्थित टालीभट्टामा बिहान ७ः१० बजे सिजुवाबाट झापाको जलथल जन्ती लिएर जाँदै गरेको मे १ ख १९६० नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा परी बसमा सवार चारजना घाइते भएका छन् । उनीहरुको इटहराकै चेतना हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget