Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कोदालोले प्रहार गरी श्रीमानको हत्या


उदयपुर, जेष्ठ ५ गते।
उदयपुरको मैनामैनी गाविसमा एक महिलाले आफ्नै श्रीमानलाई कोदालोले प्रहार गरी हत्या गरेका छन।
मैनामैनी ९ का ५१ वर्षिय रामबहादुर राईलाई पत्नी जनकुमारी राईले कोदालोको बिडले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ। मंगलबार राती मदिरा सेवन गरी घर आएका राईले जनकुमारीलाई कुटपिट गरेपछि महिलाले राईको टाउकोमा बिडले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी निरीक्षकसहितको टोली खटि गई जनकुमारीलाई नियन्त्रणमा लिइएको छ भने राईको शव पोष्टमार्टमकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget